एसियन गेम्स छनोट: नेपाल १९ रनले विजयी

यस स्टोरीको अंश: एसियन गेम्स छनोटमा नेपालको विजयी सुरुवात, चीन १९ रनले पराजित
www.onlinepana.com · 2 दिन अघि

एसियन गेम्स महिला क्रिकेटको छनोट प्रतियोगितामा नेपालले चीनलाई १९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रनमात्रै बनाउन सक्यो । बलिङतर्फ नेपालकी रिया शर्माले दुई तथा मनिषा उपाध्याय, कविता कुँवर र पूजा महतोले एक–एक विकेट लिए । त्यसअघि नेपालले २० ओभरमा ५ विकेट गुमाएर १२५ रन जोडेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू