एसियन गेम्स महिला क्रिकेट: समुह विजेता बन्दै नेपाल सेमिफाइनलमा

यस स्टोरीको अंश: एसियन गेम्स छनोट: इन्डोनेसियालाई हराउँदै नेपाली महिला क्रिकेट टोली सेमिफाइनलमा
kendrabindu.com · 1 दिन अघि

लगातार दोस्रो जित निकाल्दै नेपाल एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ। नेपालले इन्डोनेसियालाई चार विकेटले पराजित गर्दै समूह विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो। इन्डोनेसियाले प्रस्तुत गरेको ११४ रनको लक्ष्य नेपालले तीन बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा गर्‍यो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू