एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

यस स्टोरीको अंश: एसियाली खेलकुद छनोट: पूजा महतोको अर्धशतकमा नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य
gorkhapatraonline.com · 2 दिन अघि

मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोट अन्तर्गत चीनविरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ । नेपाली टोलीकी कप्तान इन्दु वर्माले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेकी हुन् । प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा नेपालले चीनलाई हराउँदै विजयी हुने लक्ष्यका साथ मैदानमा उत्रेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू