अस्टिनको नेपाली समाजमा नयाँ नेतृत्व चयन

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीको मलेसिया प्रवास समितिले जुन १ मा दोस्रो अधिवेशन गर्ने
newspolar.com · 1 दिन अघि

ग्रेटर अस्टिन नेपाली समाज (GANS) टेक्सासको राजधानी अस्टिन तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको साझा सामाजिक तथा सांस्कृतिक संस्था हो। मे २४ मा सम्पन्न निर्वाचनबाट ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ। अध्यक्ष पदमा पदम ठकुराठी विजयी भएका छन् भने वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदमा क्रमशः अशोक कुमार शाही, सपना राउत, धिरेन्द्र कुमार यादव, सूर्य कार्की, प्रिन्स भट्ट र नारायण प्रसाद रिजाल निर्वाचित भएका छन्। यसैगरी Pashupatinath Temple Board of Trustees को पनि निर्वाचन गरिएको थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू