आइपिएलमा राजस्थानमाथि गुजरात ७७ रनले विजयी
▸ यस स्टोरीको अंश: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो, पाँचौं स्थानमा उक्लियोगुजरात टाइटन्सले जारी आइपिएल अन्तर्गत राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरातले राजस्थानलाई ७७ रनले पराजित गरेको हो । गुजरातले दिएको २३० रनको लक्ष्य पछाएको राजस्थानले १६.३ ओभरमा अल आउट हुदै १५२ रन मात्र बनाएको थियो । गुजरातका बलर रसिद खानले सर्बाधिक ४ विकेट लिए भने जासन होल्डरले ३ र कागीसो रबाडाले २ र मोहमद सिराजले एक विकेट लिएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›