आइपिएलमा चेन्नईमाथि गुजरातको फराकिलो जित
▸ यस स्टोरीको अंश: आईपीएलमा गुजरात टाइटन्सद्वारा चेन्नई सुपर किंग्स पराजित, चेन्नई प्लेअफ दौडबाट बाहिर
गुजरात टाइटन्सले जारी आइपिएल अन्तर्गत चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरातले चेन्नईलाई ८९ रनले पराजित गरेको हो । गुजरातले दिएको २३० रनको लक्ष्य पछाएको चेन्नईले १३.४ ओभरमा अल आउट हुदै १४० रन मात्र बनाएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›