आईपीएल : गुजरातमाथि कोलकाताकाे राेमाञ्चक जित

यस स्टोरीको अंश: आईपीएल : गुजरातमाथि कोलकाताको २९ रनको रोमाञ्चक जित
ehimalayatimes.com · 1 हप्ता अघि

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा गुजरातमाथि कोलकाताले २९ रनको रोमाञ्चक जित दर्ता गरेको छ । सुरुमा ब्याटिङ गरेको कोलकाताले दिएको २४८ रनको विशाल लक्ष्य बनाएको थियो । उसका लागि कप्तान शुभमन गिलले ८५ रन बनाउँदा जोस बटलरले ५७ रन ओपनर साई सुदर्शनले नटआउट ५३ रन बनाएर विशाल लक्ष्य प्रस्तुत गर्नुभएको थियो । २४८ रनको लक्ष्य पछ्याएको गुजरात टाइटन्स निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१८ रनमा सीमित भएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू