मोहम्मद सिराज चम्किएपछि चेन्नईमाथि गुजरातको ८९ रनको फराकिलो जित
▸ यस स्टोरीको अंश: आईपीएलमा सनराइजर्स हैदराबाद र गुजरात टाइटन्स प्लेअफमा पुगे
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत सम्पन्न खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किङ्समाथि ८९ रनको फराकिलो जित दर्ता गरेको छ । गुजरातले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको चेन्नई १ सय ४० रनमा समेटियो । गुजरातका लागि साई सुदर्शन र कप्तान शुभमन गिलले उत्कृष्ट प्रदर्शन गरे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›