नेपाली कांग्रेस व्यक्तिमुखी होइन, कार्यक्रममुखी बन्नुपर्छ : संविधानविद् अधिकारी

यस स्टोरीको अंश: संविधानविद् अधिकारी भन्छन्, नेपाली कांग्रेस व्यक्तिमुखी नभई कार्यक्रममुखी हुनुपर्छ
baahrakhari.com · 1 हप्ता अघि

संविधानविद् विपीन अधिकारीले नेपाली कांग्रेस व्यक्तिमुखी नभई कार्यक्रममुखी बन्नुपर्ने बताएका छन् । उनले पार्टीको ऐतिहासिक विरासत र सिद्धान्तलाई बिर्संदै गएको टिप्पणी गर्दै सिंगापुरको पिपल्स एक्सन पार्टीको उदाहरण दिए । बीपी कोइरालाको समयमा कांग्रेस असाधारण पार्टी रहेको स्मरण गर्दै उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मर्म हराउँदै गएको तर्क गरे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू