‘काँग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ’: पूर्णबहादुर खड्का

यस स्टोरीको अंश: पूर्वकार्यवाहक सभापति खड्का भन्छन्, कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ
prasashan.com · 1 हप्ता अघि

नेपाली काँग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली काँग्रेस इतिहासकै प्रतिकूल अवस्थामा रहेको बताएका छन् । उनले पार्टी छिन्नभिन्न अवस्थामा रहेकाले यसलाई एकताबद्ध र मजबुत बनाउन आफूहरू क्रियाशील रहेको बताए । खड्काले पार्टी विभाजनको अवस्थामा गएको भन्दै यसलाई रोक्न पार्टी नेता र कार्यकर्ता गम्भीर हुनुपर्नेमा जोड दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू