अन्योलमा रुमल्लिएको कांग्रेस

यस स्टोरीको अंश: प्रतिनिधिसभा बैठकमा निर्वाचन, मतदाता नामावली र वित्त परिचालन विधेयकमाथि छलफल हुने
ehimalayatimes.com · 1 हप्ता अघि

नेपाली कांग्रेसको वर्तमान नेतृत्वले पार्टीलाई सुधार्नका लागि कार्यकर्ताप्रति दृष्टिकोणमा ख्याल गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । पार्टीलाई माथि उठाउन तल्लो तहमा इमानदारीपूर्वक खटिएकाले आफ्ना नेताहरूसँग मनका कुरा राख्न अवसर पाउनुपर्ने बताइएको छ । विशेष महाधिवेशन पश्चात् नेपाली कांग्रेस २.० भनिएको कांग्रेसले पहिलेका भन्दा बिल्कुल नयाँ गर्न सक्नैपर्दछ । कांग्रेसलाई नयाँ बनाउने नाममा २.० थप्नु पर्दैन, बरु कांग्रेसका सिद्धान्त, विचार र आदर्शमा परिवर्तन नगरी लोकप्रिय पार्टी बनाउन कसैको चाकरी गर्ने र कसैलाई पाखामा मिल्काउने काम गर्न आवश्यक छैन ।

पूरा लेख पढ्नुहोस् (7 मिनेट)

मिल्दाजुल्दा लेखहरू