कृष्णको ‘ढल्की ढल्की’ मा प्रदीप र जुनाको रोमान्स
▸ यस स्टोरीको अंश: आमाको मायालाई संगीतमा बाँधे सुमन दाहालले, जन्मदिनमा दिए भावनात्मक कोसेली
गायक कृष्ण बिक र गायिका दिपिका बयम्बु मगरको स्वर रहेको ‘ढल्की ढल्की’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । दिनेशचन्द्र थपलियाको शब्द सृजना रहेको गीतमा सुरेश अधिकारीको संगीत छ । एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानी बोल्ने गीतको भिडियोलाई प्रदीप लामाले निर्देशन गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›