अनिस लिम्बू र शान्ती श्री परियारको "छल गर्यो मायाले" गीत सार्वजानिक(भिडियो सहित)

यस स्टोरीको अंश: विकास मानन्धरको नयाँ गीत ‘पिरती’को भिडियो सार्वजनिक
www.osnepal.com · 1 हप्ता अघि

गायक अनिस लिम्बू र शान्ती श्री परियारको "छल गर्यो मायाले" बोलको गीत सार्वजानिक भएको छ।हालै सार्वजानिक उक्त गीतमा वास्तविक जीवन शैलीमा आधरीत गहिरो माया प्रेमका कुराहरु दर्शाउन खोजिएको छ। लेक बेसी र गैरी खेतमा धान गहुँ काट्दा लगाइने माया प्रेमलाई शो गीतको म्युजिक भिडियोमा दर्साउन खोजिएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू