अनिस लिम्बू र शान्ती श्री परियारको “छल गर्यो मायाले” गीत सार्वजानिक(भिडियो सहित)
गायक अनिस लिम्बू र शान्ती श्री परियारको “छल गर्यो मायाले” बोलको गीत सार्वजनिक भएको छ। गीतमा गहिरो माया प्रेमका कुराहरूलाई दर्शाउन खोजिएको छ। गीतमा अनिस लिम्बू र शान्ती श्री परियारको स्वर, मनिपाल राईको शब्द संगीत रहेको छ भने भिडियोमा सरीता ढुङ्गाना र अर्जुन खड्काको अभिनय छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›