ऐतिहासिक गढी र किल्ला

यस स्टोरीको अंश: गौशालाका बासिन्दालाई हटाउने प्रक्रिया रोक्न र विनोद साहको मृत्युबारे संसदमा सरकारको ध्यानाकर्षण
gorkhapatraonline.com · 2 दिन अघि

नेपालको भूबनावट प्राकृतिक रूपबाट निर्मित किल्ला जस्तो रहेको छ । नेपालमा पहाडी र हिमाली भेगमा रहेका डाँडा सामरिक दृष्टिकोणबाट अत्यन्त महत्वपूर्ण रहेका छन् । अग्ला डाँडाले घेरिएर रहेका गाउँबस्ती, सहर र चुरेक्षेत्रले तराईका समथर भूभागसम्म देखभाल गर्न सकिन्छ । नेपालमा किराँतकालअघिदेखि नै गढी, किल्लाको निर्माण भएको पाइन्छ ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू