परराष्ट्र नीतिमा हिनताबोध त्याग्न आवश्यकः विज्ञ अधिकारी
▸ यस स्टोरीको अंश: परराष्ट्र विज्ञ अधिकारी भन्छन्: नेपाल ‘बफर स्टेट’ होइन, आत्मविश्वास आवश्यक
परराष्ट्र मामिला तथा सुरक्षा विज्ञ इन्द्र अधिकारीले नेपालको परराष्ट्र कूटनीति सञ्चालनका क्रममा ऐतिहासिक कालदेखि नै शासकहरू यहाँको संवेदनशील भू–अवस्थितिबारे सचेत रहेको बताएकी छन् । नेपालको सार्वभौमसत्तालाई विभिन्न राजनीतिक प्रणालीहरूमा नेतृत्वले जोगाउँदै ल्याएको भएपनि कूटनीतिक अभ्यासमा कतिपय अवस्थामा ‘हीनताबोध’ झल्कने गरेको उनको विश्लेषण छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित