ऐतिहासिक ढोलथान

यस स्टोरीको अंश: छैटौँ अन्नपूर्ण म्याराथन जेठ २० मा आयोजना हुने
hamrakura.com · 1 हप्ता अघि

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको ऐतिहासिक ढोलथान क्षेत्र समुद्री सतहदेखि एक हजार सात सय मिटर उचाईमा अवस्थित छ। यो क्षेत्र कुनै समय एक राज्यको राजधानी थियो। विसं १८४३ मा नेपाल एकीकरण हुनुभन्दा अघिसम्म तत्कालीन पर्वते राज्यको राजधानीको रूपमा यसको इतिहास रहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू