अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै कर नीतिमा सुधार गर्न महावीर पुनको माग [भिडियो]

यस स्टोरीको अंश: महावीर पुनले अनुसन्धान र नवप्रवर्तनका लागि पुँजीगत खर्चको १ प्रतिशत बजेट माग गरे
hamrakura.com · 1 हप्ता अघि

प्रतिनिधि सभा सदस्य महावीर पुनले मुलुकको औद्योगिक विकास र आर्थिक समृद्धिका लागि अनुसन्धान तथा नवप्रवर्तनलाई उच्च प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन्। उनले वर्तमान कर संरचनाले स्वदेशी उत्पादनलाई प्रोत्साहन नगरेको र तयारी वस्तु तथा कच्चा पदार्थको आयात नीतिमा असमानता रहेको भन्दै यसमा सुधार गर्नुपर्ने बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू