महविरले च्याट जीपीटीलाई सोधे- के विकसित देशले कच्चा पदार्थ आयात गर्दा कर लगाउँछन् ?

यस स्टोरीको अंश: महावीर पुनले अनुसन्धान र नवप्रवर्तनका लागि पुँजीगत खर्चको १ प्रतिशत बजेट माग गरे
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

स्वतन्त्र सांसद महविर पुनले नेपालको विद्यमान कर प्रणाली अव्यावहारिक र वैज्ञानिक नभएको भन्दै संसद्मै आर्टिफिसियल इन्टेलिजेन्स ‘च्याट जीपीटी’ को सहारा लिएर सरकारको आलोचना गरेका छन्। उनले विकसित मुलुकको तुलनामा नेपालले उद्योगका लागि आवश्यक कच्चा पदार्थमा उच्च कर लगाएर स्वदेशी उत्पादनलाई निरुत्साहित गरेको आरोप लगाए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू