अन्नसँग तरकारी साट्ने परम्परा अझै कायम

यस स्टोरीको अंश: कञ्चनपुरमा महिलाले अन्नसँग तरकारी साट्ने परम्परा कायमै
nagariknews.nagariknetwork.com · 19 घण्टा अघि

शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीकी मीना चौधरीले नगदमा तरकारी बेच्नुको सट्टा खेतबारीमा फलेका तरकारी गाउँघरका किसानसँग गहुँलगायत अन्न साटेर दिने गरेकी छन्। दुई तौल गहुँबराबर एक तौल तरकारी दिने गरेको र नगदभन्दा अन्नसँग साट्दा बढी फाइदा हुने उनको भनाइ छ। अहिले गाउँघरमा ताजा तरकारीको माग बढेकाले महिलाहरूले तरकारी टोकरीमा बोकेर बिक्रीका लागि लैजाने गर्छिन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू