आयस्रोतको माध्यम बन्दै तिर्खुलाको जरा

यस स्टोरीको अंश: बागलुङका किसान फौजीकिरा र असिनापानीले दोहोरो मारमा
gorkhapatraonline.com · 2 दिन अघि

बाजुराका स्थानीयका लागि पुस्तौँदेखि खेर गइरहेको तिर्खुलाको जरा अहिले आयस्रोतको माध्यम बनेको छ । यसको जराको माग जिल्लाबाहिरबाट हुन थालेपछि स्थानीय महिलाले यसको जरा घरमा ल्याएर ठेकेदारसँग बिक्री गर्ने गरेका छन् । यो जरा प्रतिकिलोग्राम ४० रुपियाँका दरले बिक्री हुन्छ र यसको जरा र बोक्रा घाउखटिरा, आँखाको रोग, कमलपित्त र ज्वरो कम गर्न प्रयोग गरिन्छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू