जेनजी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नै अनुसन्धान गर्न सिफारिस

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि छानबिन गर्न सिफारिस गर्‍यो
www.reportersnepal.com · 1 दिन अघि

राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गतेको घटनासम्बन्धी अनुसन्धानका क्रममा न्यायिक छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नै छानबिन गर्न सिफारिस गरेको छ । आयोगका अनुसार भदौ २३ र २४ गतेको घटनामा भएको मानवीय तथा भौतिक क्षति, त्यसमा उनको संलग्नता, साथै उनको अभिव्यक्तिबाट प्रदर्शनकारी आक्रोशित र उत्तेजित भई कुनै प्रभाव परेको/नपरेको विषयमा समेत छानबिन गर्नुपर्ने देखिएको छ । दोषी देखिए कानुन बमोजिम कारबाही गर्नुपर्ने पनि आयोगको भनाइ छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू