चेतन कार्कीको पाँचौ स्मृतिमा भावपूर्ण श्रद्धासुमन

यस स्टोरीको अंश: विकास मानन्धरको नयाँ गीत ‘पिरती’को भिडियो सार्वजनिक
www.enepalese.com · 1 हप्ता अघि

ललितपुरमा आदरणीय चेतन कार्कीको पाँचौ स्मृति दिवस वरिष्ठ कलाकार मिथिला शर्माको अध्यक्षता तथा वरिष्ठ मुक्तककार उषा शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। समाजका महासचिव कवि मुरारी सिग्देलले संचालन गरेको कार्यक्रममा संरक्षक गंगा कार्की लगायतका सर्जकहरुले मन्तव्य राखेका थिए। चेतन कार्की स्मृति समाजद्वारा आयोजित कार्यक्रममा स्रष्टाहरूले उहाँका सिर्जना र यादहरूलाई ताजा गरेका थिए भने गायिका गीता पाण्डे र रितु कडेलले उहाँका गीतहरू प्रस्तुत गर्दा माहोल भावुक बनेको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू