३३औँ मदन–आश्रित स्मृति सभा कार्यक्रम (तस्विरहरु)
▸ यस स्टोरीको अंश: मदन–आश्रित स्मृति दिवस: ओली र नेपालद्वारा नेताद्वयको योगदानको स्मरण
३३औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले केन्द्रीय कार्यालय मदननगर बल्खुमा स्मृति सभा कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›