यूएईको आणविक प्लान्टमा ड्रोन आक्रमण
▸ यस स्टोरीको अंश: यूएईको आणविक ऊर्जा केन्द्रमा ड्रोन आक्रमण, इरानमाथि शंका
यूएईको अल धाफ्रा क्षेत्रको बाराकाह आणविक ऊर्जा प्लान्ट बाहिर ड्रोन आक्रमण भएको छ । आक्रमणपछि पावर जेनेरेटरमा आगलागी भएको छ । अबुधाबी मिडिया अफिसका अनुसार घटनामा कोही पनि घाइते भएका छैनन् र प्लान्टको सुरक्षा तथा विकिरणको स्तर प्रभावित भएको छैन ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›