यूएईको आणविक केन्द्रमा ड्रोन हमला, मध्यपूर्व तनावग्रस्त

यस स्टोरीको अंश: यूएईको आणविक केन्द्र नजिक ड्रोन हमला, मध्यपूर्वमा तनाव चर्कियो
www.drishtinews.com · 1 हप्ता अघि

संयुक्त अरब इमिरेट्स (यूएई) को एकमात्र आणविक ऊर्जा केन्द्र नजिक आइतबार ड्रोन आक्रमण भएपछि मध्यपूर्वमा तनाव थप चर्किएको छ । यूएईका अधिकारीहरूले यसलाई “उक्साहटरहित आतङ्कवादी हमला” भन्दै कडा निन्दा गरेका छन् । आक्रमणपछि आणविक केन्द्रको बाहिरी क्षेत्रमा आगलागी भएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू