यूएईमा आणविक प्लान्टमा ड्रोन हमला, साउदीले पनि खसाल्यो ३ वटा ड्रोन

यस स्टोरीको अंश: यूएईको आणविक केन्द्रमा ड्रोन हमला, मध्यपूर्वमा तनाव चर्कियो
www.setopati.com · 1 हप्ता अघि

इरानसँगको युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास ठप्प भइरहेका बेला संयुक्त अरब इमिरेट्स (यूएई) र साउदी अरेबियामा ड्रोन आक्रमणका घटना सार्वजनिक भएका छन्। यूएईले आफ्नो आणविक ऊर्जा केन्द्रमा ड्रोन प्रहार हुँदा आगलागी भएको जनाएको छ भने साउदी अरबले तीनवटा ड्रोन प्रतिरक्षा प्रणालीले खसालेको बताएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू