यूएईको आणविक केन्द्रमा ड्रोन हमला, मध्यपूर्व तनावग्रस्त

यस स्टोरीको अंश: यूएईको आणविक केन्द्रमा ड्रोन हमला, मध्यपूर्वमा तनाव चर्कियो
www.pardafas.com · 1 हप्ता अघि

संयुक्त अरब इमिरेट्स (यूएई) को एकमात्र आणविक ऊर्जा केन्द्र नजिक आइतबार ड्रोन आक्रमण भएपछि मध्यपूर्वमा तनाव थप चर्किएको छ । आक्रमणपछि आणविक केन्द्रको बाहिरी क्षेत्रमा आगलागी भएको थियो, यद्यपि कुनै मानवीय क्षति वा रेडियोधर्मी पदार्थ चुहावट भएको छैन । यो घटना अमेरिका र इरान दुवैले पुनः युद्धका लागि तयार रहेको संकेत दिइरहेका बेला भएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू