सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
▸ यस स्टोरीको अंश: मन्त्रिपरिषद् बैठकले सहकारी प्रतिवेदन सार्वजनिक गर्ने, धानको समर्थन मूल्य तोक्ने र महानिर्देशक नियुक्त गर्ने निर्णय गर्यो
सरकारले सहकारी क्षेत्रमा देखिएको बेथितिबारे तयार गरिएको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिनुभयो । बैठकले वर्षे धानको न्यूनतम समर्थन मूल्य पनि निर्धारण गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित