न्यूयोर्कमा नेपाल डे परेड [तस्बिरहरू]

यस स्टोरीको अंश: न्यूयोर्कमा नेपाल डे परेड भव्यताका साथ सम्पन्न
hamrakura.com · 1 हप्ता अघि

अमेरिकाको न्यूयोर्कस्थित म्यानहट्टनमा नेपाल डे परेड भव्य रूपमा सम्पन्न भएको छ । नेपाली समुदायले झाँकी, बाजागाजा र सांस्कृतिक प्रस्तुतिसहित सहरलाई नेपालीमय बनाएका थिए । आइतबार भएको कार्यक्रममा न्यूयोर्क र आसपासका राज्यहरूबाट हजारौँ नेपाली सहभागी भएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू