अमेरिकाको कोलोराडोमा २३ औँ ‘नेपाल डे परेड’ सम्पन्न
▸ यस स्टोरीको अंश: म्यानपावर एजेन्ट ‘फ्रि भिसा, फ्रि टिकट’ नीति विपरीत ३ लाख माग्दा पक्राउ
अमेरिकाको कोलोराडोमा २३ औँ संस्करणको ‘नेपाल डे परेड २०२६’ भव्य रुपमा सम्पन्न भएको छ । सन् २००४ देखि कोलोराडोको बोल्डर सहरमा आयोजना हुँदै आएको ‘नेपाल डे परेड’को २३ औँ संस्करण शनिबार भव्य रुपमा सम्पन्न भएको हो । रक्की माउन्टेन फ्रेण्ड्स अफ नेपाल (आरएमएफएन)को मुख्य आयोजनामा भएको नेपाल परेडमा सहभागीहरुले नेपाल र अमेरिकाको झण्डा फहराउँदै नेपाली पोशाकसहित विभिन्न जातजातीका भेषभुषामा मौलिक नेपाली बाजा बजाएर बोल्डर सहर परिक्रमा गरेका संस्थाका युवा संयोजक तथा कार्यक्रम सञ्चालक विष्णु विवेकले जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›