क्यालिफोर्नियामा गुञ्जियो नेपाल

यस स्टोरीको अंश: क्यालिफोर्नियामा ‘नेपाल डे परेड २०२६’ सम्पन्न, अन्तर्राष्ट्रिय सेफ सोसाइटीको सहभागिता
nepalmother.com · 2 हप्ता अघि

अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान फ्रान्सिस्को सहर नेपाली कला, संस्कृति र परम्पराले रंगिएको छ । नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यसहित आयोजित ‘नेपाल उत्सव’ मा हजारौँ नेपाली तथा स्थानीय अमेरिकी समुदायको उल्लेखनीय सहभागिता रहेको थियो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) क्यालिफोर्नियासहित विभिन्न नेपाली सामाजिक संस्थाहरूको संयुक्त आयोजनामा सम्पन्न उत्सवले सान फ्रान्सिस्कोलाई एक दिनका लागि ‘नेपालमय’ बनाएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू