भदौ २४ मा 'जेल ब्रेक' गरेका चार हजार ९४ कैदीबन्दी अझै फरार
▸ यस स्टोरीको अंश: दुर्गा प्रसाईं हिरासतबाटै राज्यलाई चुनौती, सुधन गुरुङद्वारा प्रेस काउन्सिलमा उजुरी
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कारागार कार्यालयहरूमा आगजनी तथा तोडफोड हुँदा फरार भएका चार हजार ९४ जना कैदीबन्दीहरू अझै फरार रहेका छन् । आन्दोलनका क्रममा १४ हजार ५५९ जना कैदीबन्दी फरार भएका थिए । कारागार व्यवस्था विभागका निर्देशक चोमेन्द्र न्यौपानेले शुक्रबार प्रतिनिधिसभाको कानुन समितिमा उक्त विवरण प्रस्तुत गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›