महोत्तरी कारागारका दुई सय ५० कैदीबन्दी अझै फरार
▸ यस स्टोरीको अंश: सरकारले सहकारी पीडितको बचत फिर्ता गर्न चक्रीय कोषमा थप २५ करोड विनियोजन गर्ने
‘जेनजी’ आन्दोलनको मौका छोपी २०८२ साल भदौ २४ गते महोत्तरी कारागारबाट भागेका कैदीबन्दीमध्ये २५० जना कैदीबन्दी अझै फरार रहेका छन्। गत भदौ २३ र २४ गते देशभर चलेको जेन-जी आन्दोलनको मौका छोपी भदौ २४ गते महोत्तरीको सदरमुका मजलेश्वर नगरपालिका–२ मा अवस्थित जलेश्वर कारागार तोडेर भागेका सबै ५७६ जना कैदीबन्दीमध्ये ३२६ जना फर्किसकेका छन् भने २५० जना अझै फर्किन बाँकी रहेको जेलर अशोककुमार क्षेत्रीले बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित