देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार
जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका १४ हजार ५ सय ५५ जना कैदीबन्दीमध्ये ९ हजार १ सय २१ जना अझै फरार छन् । पक्राउ परेकाहरुलाई पनि अहिले जहाँ पक्राउ परेका त्यही जिल्लाको कारागारमा राखिएको छ । धादिङ र रामेछापका कारागारबाट कैदी भाग्न थालेपछि नेपाली सेनाले गोली चलाएको थियो, जसमा धादिङमा २ जना र रामेछाप कारागारमा ३ जना कैदीबन्दीको मृत्यु भएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित