विद्यालय शिक्षा क्षेत्र योजना समीक्षा बैठक सुरु, बजेट तयारीमा छलफल
▸ यस स्टोरीको अंश: इटहरी उपमहानगरपालिकाले विद्यालय स्तरीकरणको म्याद एक हप्ता थप्यो
शिक्षा तथा खेलकुद मन्त्रालयमा विद्यालय शिक्षा क्षेत्र योजना (एसइएसपी) को समीक्षा बैठक सुरु भएको छ । आगामी आर्थिक वर्षको बजेट तयारी, योजनाको प्रगति, बजेट कार्यान्वयन र आगामी कार्यक्रमबारे छलफल भइरहेको छ । पाँच दिनसम्म चल्ने बैठकमा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्रलगायत निकायका प्रतिनिधि तथा विकास साझेदारहरूको सहभागिता रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›