२२ वर्षपछि प्रिमियर लिग च्याम्पियन बनेको आर्सनलको यात्रा
▸ यस स्टोरीको अंश: म्यानचेस्टर सिटी बराबरीमा रोकिँदा आर्सनल २२ वर्षपछि प्रिमियर लिग च्याम्पियन
२२ वर्षको लामो प्रतीक्षापछि आर्सनल प्रिमियर लिगको उपाधि जित्दै इंग्लिस फुटबलमा नयाँ इतिहास रचेको छ। सन् २००३/०४ मा अपराजित रहँदै लिग जितेको आर्सनलले यसपटक २०२५/२६ सिजनको उपाधि सुरक्षित गरेको हो। म्यानचेस्टर सिटी र बोर्नमाउथबीचको खेल १–१ को बराबरीमा सकिएपछि आर्सनल औपचारिक रूपमा च्याम्पियन बनेको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›