कांग्रेस केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन

यस स्टोरीको अंश: नेपाली कांग्रेसले केन्द्रीय लेखा समितिमा तीन विषय विज्ञ सदस्य मनोनयन गर्‍यो
www.onlinepana.com · 6 दिन अघि

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय लेखा समितिमा तीन जना विषय विज्ञहरूलाई मनोनयन गरेको छ । पार्टी सभापति गगनकुमार थापाले विधानको धारा ३८ को उपधारा (१) बमोजिम रिक्त सदस्य पदहरूमा धनुषाका दिलिप ढुंगाना, भक्तपुरका रमेश नेपाल र गुल्मीका पदम भट्टराईलाई मनोनयन गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू