आर्थिक रूपान्तरण हुने गरी बजेट ल्याउन उद्योग वाणिज्य महासंघको सुझाव

यस स्टोरीको अंश: अर्थमन्त्रीले आगामी बजेटमा संरचनागत सुधार र रूपान्तरणकारी नीति ल्याउने निजी क्षेत्रको सुझाव
www.onlinepana.com · 1 हप्ता अघि

नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई आर्थिक रूपान्तरणमुखी बनाउन नीतिगत सुधारसहितका सुझाव अर्थ मन्त्रालयमा प्रस्तुत गरेको छ। महासंघले खस्कँदो व्यावसायिक मनोबल उकास्न, बजारमा माग विस्तार गर्न, लगानी पुनः आकर्षित गर्न र रोजगारी सिर्जना गर्ने गरी बजेटमार्फत नीतिगत सुधार आवश्यक रहेको जनाएको छ। महासंघका अध्यक्ष अन्जन श्रेष्ठले विप्रेषण र आयातमा आधारित अर्थतन्त्रले दीर्घकालीन समृद्धि नदिने उल्लेख गर्दै रूपान्तरणकारी बजेटप्रति निजी क्षेत्र आशावादी रहेको धारणा राखे।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू