लुम्बिनी प्रदेश सभा बैठक : आज नीति तथा कार्यक्रममाथि छलफल टुङ्गिने
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल
लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत आठौं बैठक बुधबार दिउँसो १ बजे बस्दैछ। बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथिको छलफल टुङ्ग्याइने कार्यसूची रहेको छ। बैठकको प्रारम्भमा विपक्षी दलका नेता जोख बहादुर महराले विशेष समयमा सम्बोधन गर्नेछन्। त्यसपछि सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण सम्बन्धी विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›