एमआरपीदेखि विद्युतीय राहदानी छपाइको कमिसन सिंगापुरमा कम्पनी खडा गरेर भुक्तानी, १५ वर्षदेखि विदेशी मुद्रा अपचलन
▸ यस स्टोरीको अंश: काठमाडौंको खिचापोखरीबाट करिब ६ करोडको अवैध भेपसहित एक जना पक्राउ
राहदानी छपाइबापतको कमिसन विदेशमा कम्पनी खडा गरी उतैबाट भुक्तानी लिएको देखिएको छ। २०६७ सालदेखि राहदानी छपाइको जिम्मा पाएको फ्रान्सेली कम्पनी ओबरथर (हाल आईडीईएमआईए)ले राहदानी छपाइको कमिसन सिंगापुरमा खडा भएको क्यापिटल बिज सोलुसन पीटीई लिमेटेडमा भुक्तानी गरेको विभिन्न विवरणहरूबाट देखिएको छ। यस्तो काम गैरकानूनी हो।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›