जसपा-लोसपा एकीकरणमा हृदयेश त्रिपाठीका दुई वैचारिक असहमति सार्वजनिक
▸ यस स्टोरीको अंश: सिंहदरबारको प्रधानमन्त्री कार्यालयको पुनर्निर्माण जेन–जी आन्दोलनको आगजनीपछि सुरुहृदयेश त्रिपाठीले जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबीचको एकीकरण प्रक्रियाप्रति प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली तथा पूर्ण समानुपातिक निर्वाचन प्रणाली दुवै व्यवस्थाको विपक्षमा आफू रहेको भन्दै दुई बुँदामा वैचारिक असहमति प्रकट गरेका छन्। नेपालजस्तो बहुजातीय र विविध सामाजिक संरचना भएको मुलुकका लागि हालको संसदीय शासन प्रणाली र मिश्रित निर्वाचन प्रणाली उपयुक्त हुने उनको धारणा छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›