सरकारका गतिविधिको प्रतिवाद गर्ने बेला भयो: प्रचण्ड

यस स्टोरीको अंश: प्रचण्डले प्रदेश सरकारमा सर्वदलीय सहमतिमा मात्र जाने अडान दोहोर्‍याए
nepalnews.com · 1 हप्ता अघि

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारका अध्यादेश र ट्रेड युनियन खारेजी जस्ता गतिविधि उचित नभएको बताएका छन्। उनले संविधान संशोधन वा लोकतन्त्रको रक्षाका निम्ति समर्थन गर्ने भनिए पनि सरकारका पछिल्ला कदमले विरोध गर्नुपर्ने अवस्था आएको बताए। उनले झण्डै दुई तिहाई नजिकको सरकारले संविधान संशोधनको विषयमा पारदर्शिता कायम नगरेको र सदनलाई छलेर अध्यादेश ल्याउनु लोकतन्त्रको अपमान भएको टिप्पणी गरे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू