धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

यस स्टोरीको अंश: टोखा नगरपालिकाद्वारा धापासी आसपासका अतिक्रमित घरटहरा डोजर प्रयोग गरी हटाइयो
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

टोखा नगरपालिका–७ स्थित धापासी–ग्रीनल्याण्ड आसपासका अतिक्रमित घर–टहरा हटाइएको छ। १५ दिने सूचना जारी गर्दा अटेरी गर्नेहरूको डोजर प्रयोग गरी घर–टहरा हटाइएको हो। प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले आज बिहानदेखि धापासी क्षेत्रमा सडक छेउ तथा सरकारी जग्गामा बनाइएका घर–टहरा, कम्पाउन्ड र अस्थायी संरचना हटाउने काम सुरु गरिएको जानकारी दिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू