कांग्रेसले भन्यो, ‘कानेखुसीबाट सदन चल्न सक्दैन’

यस स्टोरीको अंश: कांग्रेस सांसदलाई सभामुखको आदेशबिना बैठकबाट निकालेको भन्दै कांग्रेसको विरोध
www.reportersnepal.com · 2 दिन अघि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक कक्षबाट आफ्ना सांसदलाई मर्यादापालकले बाहिर निकालेको घटनाको विरोध जनाएको छ । कांग्रेस सचेतक निश्कल राईले सभामुखको स्पष्ट आदेशविना सांसद गीता सेन्दाङमाथि बल प्रयोग भएको र यस्तो गतिविधि सह्य नहुने चेतावनी दिए । उनले कानेखुसीबाट सदन नचल्ने भन्दै सभामुखले सबैलाई जानकारी गराएर आदेश दिनुपर्ने बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू