प्रधानमन्त्रीलाई सदनदेखि एलर्जी हुने, सभामुखबाटै संसदीय मर्यादा उल्लंघन भयो : कांग्रेस

यस स्टोरीको अंश: हर्क साम्पाङ भन्छन्- सरकार जनता र सदनप्रति अनुत्तरदायी छ, प्रधानमन्त्रीले जवाफ दिनुपर्छ
www.drishtinews.com · 5 दिन अघि

नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्याल स्वयंले संसदीय मर्यादा उल्लंघन गरिरहेको आरोप लगाएको छ । सरकारलाई संसदप्रति उत्तरदायी बनाउन विपक्ष दलहरुले गरेको प्रयासलाई सभामुख अर्यालले साथ नदिएको भन्दै कांग्रेस सचेतक निष्कल राईले आक्रोश व्यक्त गरिन् । उनले विगतमा प्रतिपक्षमा रहँदा सभामुख अर्याल स्वयंले गरेको विरोध र अहिले प्रतिपक्ष दलले प्लेकार्ड लिएर उभिदा अमर्यादित कसरी भयो भन्दै प्रश्न गरिन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू