सगरमाथा साहित्य प्रतिष्ठानद्वारा वर्ष पुरस्कार, कृति लोकार्पण तथा परिचर्चा सम्पन्न
▸ यस स्टोरीको अंश: सगरमाथा साहित्य प्रतिष्ठानको १३औं स्थापना दिवसमा पुरस्कार वितरण र कृति लोकार्पण
सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखाले आफ्नो १३औँ स्थापना दिवसको अवसरमा ‘सगरमाथा वर्ष पुरस्कार’, कृति लोकार्पण तथा कृति परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा २०८२ सालको ‘सगरमाथा वर्ष पुरस्कार’ विराटनगर निवासी कवि तथा नाटककार भरत गुरागाईं ‘बर्बरिक’लाई प्रदान गरियो । सो अवसरमा गजलकार दलबिर सिंह बराइली ‘घायल’को गजलसंग्रह ‘अचम्म नमान्नु’ र कवि तथा गजलकार सुमित्रा सुमीको कवितासंग्रह ‘कलेजी बर्को’ लोकार्पण गरियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›