१५३ विश्व कीर्तिमानी स्रष्टा डा. डीआर उपाध्यायको कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण

यस स्टोरीको अंश: डा. डीआर उपाध्यायको कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण, समकालीन साहित्यमाथि विमर्श
www.enepalese.com · 1 हप्ता अघि

१५३ विश्व कीर्तिमानी स्रष्टा डा. डीआर उपाध्यायको कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघ र मिलाप मासिकको संयुक्त आयोजनामा सम्पन्न उक्त समारोहमा समकालीन नेपाली साहित्यको भावधारामाथि गम्भीर विमर्श भएको थियो । कार्यक्रमका अध्यक्ष वरिष्ठ साहित्यकार राधेश्याम लेकाली र प्रमुख अतिथि सांसद राजीव खत्री रहेका थिए ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू