रामप्रसाद पन्तका दुई नियात्राकृति एकसाथ लोकार्पित

यस स्टोरीको अंश: कवि सुशान्त विकको दलित समुदायको भोगाइ समेटिएको कवितासङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
sahityapost.com · 1 हप्ता अघि

साहित्यकार तथा साहित्यिक पत्रकार रामप्रसाद पन्तका दुई नियात्राकृति ‘शिखर शिखरको सौन्दर्य’ र ‘शिवलोकको आलोक’ एकसाथ लोकार्पण गरिएको छ। कार्यक्रममा साहित्यकार गोविन्दराज भट्टराई, प्रमोद प्रधान र रामप्रसाद ज्ञवालीले कृतिहरूको समीक्षा गर्दै नेपाली नियात्रा साहित्यमा पन्तको योगदानको प्रशंसा गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू