प्रधानमन्त्रीसँग छलफल गर्न ईयूआवद्ध देशका राजदुत र मिसन प्रमुख सिंहदरबारमा
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहसँग युरोपेली संघ आबद्ध देशका राजदूतहरूको छलफल
युरोपेली सङ्घमा आबद्ध देशका गैरआवासीय राजदुत र मिसन प्रमुखहरू प्रधानमन्त्रीसँग छलफलको लागी सिंहदरबार पुगेको छन् । प्रधानमन्त्री बालेन्द्र साहले मङ्गलवार सामुहिक छलफलका लागी ईयूआवद्ध देशका राजदुत र मिसन प्रमुखहरुलाई बोलाउनुभएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफल नेपालको प्राथमिकता, द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा केन्द्रित हुनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित